दफा ५
दर्ता नवीकरण वा नामसारी गर्न अगावै कर दिनु पर्ने
सवारी साधनको दर्ता नवीकरण गराउनु वा नामसारी गराउनु पर्दा सो गर्नुभन्दा अगावै त्यस्तो सवारी साधनमा लाग्ने कर तिर्नु पर्नेछ ।